मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ

काठमाडौँ। मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउने वर्तमान व्यवस्थाले विदेशीको इसारामा दलाई लामाको जन्मजयन्ती मनाउन भने अनुमति दिएको भन्दै कडा आलोचना...