बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
माघे सङ्क्रान्तिमा काठमाडौँका सडक अस्तव्यस्त, तस्बिरहरु
माघी पर्व

माघे सङ्क्रान्तिमा काठमाडौँका सडक अस्तव्यस्त, तस्बिरहरु

सोमबार, ०१ माघ २०८०

काठमाडौँ । माघे सङ्क्रान्तिका दिन काठमाडौँका सडक अस्तव्यस्त बनेका छन् । 

टुडिखेलमा माघे सङ्क्रान्ति अवसरमा गरिएका दुई वटा कार्यक्रमले गर्दा उपत्यकाको मुख्य व्यस्त हुने सडक सुन्धारा क्षेत्रमा जामले अस्तव्यस्त भएका हुन् । सडक अस्तव्यस्त हुँदा आवत–जावत हुने मुख्य क्षेत्र सुन्धारा क्षेत्रमा यात्रुहरु बिचल्ली परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया