सांस्कृतिक कार्यक्रममा सहभागी हुन क्यालिफोर्निया पुगे चर्चित गायक मिलन लामा
क्यालिफोर्निया । मन्जु श्री सम्वत २८६० औं सोनाम ल्होसार (नयाँ वर्ष) को उपलक्षमा हरेक वर्ष हुँदै आएको सांस्कृतिक कार्यक्रम यस वर्ष पनि तामाङको अपरेशन सोसाईटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्को वे एरियामा हुने भएको छ । यसको लागि नेपालबाट कलाकारहरू आउने क्रम सुरु भएको छ ।
यसै क्रममा नेपालका चर्चित गायक तथा सर्जक मिलन लामा पनि क्यालिफोर्निया आइपुगेको आयोजक संस्थाका अध्यक्ष सुरज पाख्रिनले बताए । कार्यक्रमको तयारी पनि लगभग अन्तिम चरण उनले बताए । मेयर एडुआर्डो मार्टिनेजले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ ।
यस बर्षको कार्यक्रममा टुङ्ना र डम्फुको तालमा विशेष प्रस्तुति टेक्सासबाट आउने गायक सर्जक छिरिङ तामाङ, म्हेन्दो माया गायक हेम वाईबा, प्रसिद्ध सेलो गायिका शशिकला मोक्तान तथा लोकप्रिय गायक मिलन लामाको शानदार प्रस्तुति रहने समेत अध्यक्ष पाख्रिनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण