अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबिच भेटवार्ता
शनिबार, १३ माघ २०८०, १६ : २४
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । भेटका क्रममा एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।
शनिबार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानसँगको शिष्टाचार भेट गर्ने क्रममा सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो । उपमन्त्री हायान माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् ।
ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबिचको सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा पनि छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण