एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक सुरु (तस्बिरहरु)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय परिषद बैठक सुरु भएको छ । आइतबार प्रज्ञाभवन कमलादीमा सो पार्टीको केन्द्रीय परिषद् बैठक सुरु भएको हो ।
सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष माधव कुमार नेपालले गरेका छन् । केन्द्रीय परिषदमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मस्यौदा सम्बन्धमा छलफल हुने जनाइएको छ ।
_ueOuJU5dbZ.jpg)
दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।
एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने जनाइएको छ ।
_ki0FhwFX6Q.jpg)
_nisZv7OhLU.jpg)
_93ddHpWdel.jpg)
_FYCDdJ7inp.jpg)
_dNZMdck0Rq.jpg)
_n36RIoWhpu.jpg)
_4ZcNjqSszy.jpg)
_1RW69A2gpY.jpg)
_ZXzk8fo5CK.jpg)
_NHbb6jJT3z.jpg)
_H7hpbLmfqw.jpg)
_mWCVJioS8S.jpg)
_ZrkZwbFbbL.jpg)
_mp9iHQRdcV.jpg)
_LtkJNE1vCo.jpg)
_vNKVLCaxGY.jpg)
_JBQzxkhvQY.jpg)
_JCMLL9nkwb.jpg)
_WoDIxXGPhU.jpg)
_cUe7JktxFz.jpg)
_NpDDiKGgAa.jpg)
_36fDzsc7Lp.jpg)
_D9Sulm15MK.jpg)
_t5T99iWbtX.jpg)
_ONy4zTCZjP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
-
चितवन प्रहरीद्वारा सापकोटा सम्मानीत
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण