अपराध
जर्मन नागरिक मृत फेला प्रकरण : अनुसन्धानमा स्निफर कुकुर खटाइयो
सोमबार, १५ माघ २०८०, १४ : ३९
काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ । मृतक जर्मन घर भएर ललितपुर बस्ने एडी इल एचइडी हुन् । उनी करिब ५५–६० उमेरकी छन् ।
_W5tByNLsAv.jpg)
मृतक महिलाको टाउकोमा चोट देखिएको छ । राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । अनुसन्धान गर्न स्निफर कुकरको टोली घटनास्थलमा खटाइएको छ । तस्बिरहरु हेर्नुहोस् :
_MCiml8h6ze.jpg)
_WpjbUBbP3y.jpg)
_dAKaQoGA8N.jpg)
_jYYnBVnPuE.jpg)
_N9JruPOXmt.jpg)
_S0umcEz0x1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण