केपी ओली कप : युवा सङ्घले जित्यो मैत्रीपूर्ण खेल
शुक्रबार, १९ माघ २०८०, १४ : ५०
काठमाडौँ । राष्ट्रिय युवा संघको टिमले मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । शुक्रवार भएको एन्फा पदाधिकारी र युवासंघ बिच भएको खेलमा सङ्घले ३–० ले एन्फालाई पराजित गरेको हो ।
यही फागुन ११ गते देखि हुन गइरहेको दोस्रो संस्करणको केपी ओली कपको लागी एन्फा पदाधिकारी र सङ्घबिच मैत्री पूर्ण खेल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण