आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि डोजर, तस्बिरहरू
फोटोफिचर

आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि डोजर, तस्बिरहरू

आइतबार, २१ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको छ । 

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काएको महानगर प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिकाले यसअघि पनि सार्वजनिक जग्गामा बनेका घर टहरामाथि डोजर चलाउँदै आइरहेको छ ।

IMG_9612IMG_9613IMG_9615IMG_9616IMG_9617IMG_9618IMG_9619IMG_9620IMG_9621IMG_9622IMG_9623IMG_9624IMG_9625IMG_9626IMG_9627

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया