ग्रामीको रेडकार्पेटमा फेसन, तस्बिरमा हेर्नुहोस्
सोमबार, २२ माघ २०८०, १३ : २५
लस एन्जलिस । यो वर्षको ग्रामी अवार्ड अमेरिकाको लस एन्जलिसमा आयोजना गरिएको छ । अवार्डमा टेलर स्वीफ्टले नयाँ इतिहास रचेकी छन् । उनी वर्षको उत्कृष्ट एल्बम चारपटक जित्ने पहिलो कलाकार बनेकी हुन् ।
एसजीए, माइली साइरस र बिली आइलिसले अन्य शीर्ष अवार्ड हात पारे । कार्यक्रममा डुवा लिपा, ट्रसी च्यापम्यान, ओलिभिया रोड्रिगोलगायतले प्रस्तुति दिएका थिए । हेर्नुहोस् कार्यक्रम अघि आयोजना गरिएको रेड कार्पेटका केही झलकहरु :















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण