सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
आरती साहका भाइ र आमा पक्राउ, तस्बिरहरु

आरती साहका भाइ र आमा पक्राउ, तस्बिरहरु

सोमबार, २२ माघ २०८०

काठमाडौँ । आरती साहको न्यायका लागि लड्दै आएका उनका भाइ र आमा पक्राउ परेका छन् । सोमबार सिंहदरबारबाट आरती साहका भाइ र आमा पक्राउ परेका हुन् । ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्ने क्रममा प्रहरीले उनीहरुलाई  दक्षिण गेटबाट पक्राउ गरेको हो । 

धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय साहको दाइजोको कारण परिवारबाट नै हत्या भएको माइती पक्षको दाबी छ । उनको माइती पक्षले घटनाको सत्यतथ्‍य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया