आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बालकृष्ण समको १२२ औं जन्मजयन्ती मनाइयो (तस्बिरहरु)

बुधबार, २४ माघ २०८०, १३ : ०९
बुधबार, २४ माघ २०८०

काठमाडौँ । नाट्य सम्राट स्व.बालकृष्ण समको १२२ औं जन्मजयन्ती मनाइएको छ । बुधबार नेपाली शिक्षा परिषद् र कामापा १ को संयुक्त आयोजनामा समको १२२ औं जन्मजयन्ती मनाइएको हो । 

सो अवसरमा कार्यक्रममा उपस्थित साहित्यकारहरुले समको प्रतिमामा माल्यार्पण गरेका छन् । 

balkrishna-sam (2)balkrishna-sam (3)balkrishna-sam (4)balkrishna-sam (5)balkrishna-sam (6)balkrishna-sam (7)balkrishna-sam (8)balkrishna-sam (9)balkrishna-sam (10)balkrishna-sam (11)balkrishna-sam (12)balkrishna-sam (13)balkrishna-sam (14)balkrishna-sam (15)balkrishna-sam (16)balkrishna-sam (17)balkrishna-sam (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप