तस्बिरमा हेर्नुहोस् नेपाल र क्यानडाबिचको प्रतिस्पर्धा
काठमाडौँ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल र क्यानडाबिच प्रतिस्पर्धा भइरहेको छ । बिहीबार कीर्तिपुरमा जारी खेलमा प्रतियोगितामा नेपालले २५ ओभरमा चार विकेट गुमाएर एक सय २४ रन बनाएको छ । नेपालका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान कुशल मल्ल १७ र छैटौँ नम्बरका ब्याट्सम्यान आरिफ शेख चार रन बनाउँदै क्रिजमा सँघर्षरत छन् ।
_9HAtHrG34R.jpg)
त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए । ९.१ ओभरमा आशिफ आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । विकेटकिपर ब्याट्सम्यान आशिफलाई क्यानडाका बलर उदय भगवानले नवनित धलिवलद्वारा क्याच गराएका थिए ।
_E9k00GPYWr.jpg)
नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहितलाई गुमाएको थियो । उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । रोहितको विकेट इश्वरजोत सोहीले लिएका थिए । उनले नेपाली टोलीका कप्तानलाई हर्ष थाकेरद्वारा क्याच गराएका थिए । रोहित आउट हुँदा नेपालले १४.३ ओभरमा ७१ रन बनाएको थियो ।
हेरौ तस्बिरहरु :
_37eHmpBRmD.jpg)
_UBjTCxW8wj.jpg)
_XdEJue7KCO.jpg)
_9Yi3DWdKA0.jpg)
_eJIrohU6Gl.jpg)
_2duScEWewg.jpg)
_zadvXB9QC4.jpg)
_JrRHdvB2cO.jpg)
_WFxjk4hJgJ.jpg)
_HNploYm3WA.jpg)
_J3La3N0vdL.jpg)
_LQqnOCMRtu.jpg)
_GSYm3I1Yxy.jpg)
_smE6VPBUX8.jpg)
_hv9nvpyGQp.jpg)
_zjhVJnwsXT.jpg)
_YvkjpyBxq7.jpg)
_e10WQQCaWy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण