एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट
कुशल मल्लले लिए क्यानडाको सातौँ विकेट
शनिबार, २७ माघ २०८०, १२ : ३०
काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले सातौँ विकेट गुमाएको छ । क्यानडाको सातौँ विकेट कुशल मल्लले लिएका हुन् ।
कीर्तिपुरमा जारी प्रतियोगितामा कुशल मल्लले क्यानडाका कप्तान साद बिन जाफरलाई एक रनको व्यक्तिगत स्कोरमा पवन सर्राफद्वारा क्याच गराएका हुन् । ४०.४ ओभरमा साद बिन जाफर आउट हुँदा क्यानडाले दुई सय १६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण