एसीसी महिला प्रिमियर कप क्रिकेट : रुविना क्षेत्रीको उत्कृष्ट शतक
मङ्गलबार, ०१ फागुन २०८०, १२ : ३७
काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी रुविना क्षेत्रीले शतक बनाएकी छन् ।
उनी अजै अविजित रहेर क्रिजमा छिन् । उनले समूहगत चरणको मालदिभ्सविरुद्धको अन्तिम खेलमा मंगलबार शतक बनाएकी हुन् । उनले ५४ बलको सामना गरी तीन छक्का र १० चौका पनि हिर्काएकी छन् ।
नेपालले १८ ओभरमा चार विकेट गुमाएर एक सय ८८ रन बनाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण