काठमाडौँ । नेकपा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनाएको छ । मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित विधान अधिवेशन अघि माओवादीले जनयुद्ध दिवस मनाएको हो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले २९ वटा मैनबत्ती बालेका थिए भने जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो ।
२०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध १० वर्षसम्म चलेको थियो । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । यो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय समेत गरे पनि सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो ।
_4GhvLsYnSO.jpg)
_dnrDc54dYG.jpg)
_eDLut1rTfj.jpg)
_W6knpOONtk.jpg)
_FukojxiICQ.jpg)
_Et1SuSrpN6.jpg)
_dFxxXrAUQw.jpg)
_ffwqocMTPe.jpg)
_8TV5krefAf.jpg)
_ZdzJVADmDX.jpg)
_lF20fNx34f.jpg)
_Yap5zWdjBK.jpg)
_w9p3dN8zdN.jpg)
_tknMeDfgD2.jpg)
प्रतिक्रिया