बंगुरलाई फालेको खाना नखुवाउन आग्रह
मङ्गलबार, ०१ फागुन २०८०, १५ : ३५
काठमाडौँ । पछिल्लो समय ‘अफ्रिकन स्वाइन फिभर’देखा परेसँगै बंगुरलाई फालेको खाना नखुवाउन विज्ञहरुले सुझाव दिएका छन् । रेष्टुरेन्ट, होटेल, घरबाट निस्काने खाना बंगुरलाई नखुवाउन उनीहरुले आग्रह गरेका हुन् ।
तीन चार दिनको बासी खाना खुवाउनले बंगुरमा सो रोगको जोखिम बढी हुने भएकोले नखुवाउन विज्ञहरुले आग्रह गरेका हुन् । त्यस्ता खानाखुवाउनै परेमा ३० मिनेट पकाएर मात्रै खुवाउन केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सा डा. बरुण कुमार शर्माले बताए । ‘फालेको खाना बंगुरलाई खुवाउन परेमा ३० मिनेट पकाउने,’ उनले भने, ‘सेलाएपछि खुवाएमा अफ्रिकन स्वाइन फिभर जोखिम कम हुन सक्छ ।’
यस्तै, फालेको खानमा भाइरसको जोखिम बढी हुने भएकाले त्यस्तो खाना बंगुर तथा बाँदेललाई नखुवाउन पशु सेवा विभागले समेत आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण