ललिता निवासको जग्गा प्रकरणमा बिहीबार फैसला सुनाइने
बुधबार, ०२ फागुन २०८०, १८ : ५७
काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले भोलि (बिहीबार) फैसला सुनाउने तयारी गरेको छ ।
बुधबार सुनाउने भनिएपनि संक्षिप्त आदेश लेख्न नभ्याएकाले हेर्दाहेर्दैमा राखेर बिहीबार फैसला सुनाउने विशेष अदालतले जनाएको छ ।
१७५ जना प्रतिवादीका हकमा आदेश गर्नुपर्ने भएकाले बुधबार नसकिएको र बिहीबार फैसला सुनाइने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण