आईसीसी विश्वकप लिग-२ क्रिकेट
नेदरल्यान्ड्सले आठौँ विकेट गुमायो
शनिबार, ०५ फागुन २०८०, ११ : ४४

काठमाडौँ । नेदरल्यान्ड्सविरुद्ध नेपालले आठौँ सफलता हात पारेको छ । ३३ औँ ओभरमा नेपालले आठौँ विकेट लिन सफल भएको हो ।
१० रन रन बनाएका आर्यन दत्तलाई कुशल भुर्तेलले आउट गरेका हुन् । खेलमा उनको दोस्रो विकेट हो । ३३ ओभरमा नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
म्यान्सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले उचाल्यो एफए कपको ट्रफी, ग्वार्डिवला स्तब्ध
-
तरुण दल अधिवेशन : खुकुरी प्रहारबाट को-को भए घाइते ?
-
गण्डकीमा बजेट घट्ने
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड