नामिबिया र नेदरल्यान्ड्स आज भिड्दै
सोमबार, ०७ फागुन २०८०, ०९ : १३
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तरगत आज नामिबिया र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुँदैछ । बिहान सवा ९ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली प्रतिस्पर्धा गर्न लागेका हुन् ।
पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो भने नेदरल्यान्ड्स नेपालसँग पराजित भएको थियो । नेदरल्यान्ड्स आजको खेलमा जित निकाल्दै अङ्क बटुल्ने सोचमा छ भने नामिबिया पनि आज जित निकाल्दै बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण