रौतहटमा हट्दै कर्फ्यु
बुधबार, ०९ फागुन २०८०, १४ : २८
काठमाडौँ । रौतहटका विभिन्न स्थानमा जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यु आदेश बुधवार बेलुका ५ बजेबाट पूर्ण रूपमा हट्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बुधवार दिउँसो सूचना जारी गर्दै कर्फ्यु आदेश हट्ने जनाएका हुन् ।
जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ७ स्थित घिउरा गाउँमा सरस्वती पुजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम समूहबिच विवाद उत्पन्न भएपछि फागुन ५ र ६ गते कर्फ्यु आदेश जारी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण