इस्लाम धर्मावलम्बीहरूले आज ईद-उल-फित्र मनाउँदै छन्। पवित्र रमजान महिनाभर रोजा (उपवास) बसेपछि चन्द्रमा देखिएसँगै ईदको पर्व मनाउने परम्परा रहेको छ। इस्लाम धर्मका संस्थापक पैगम्बर हजरत मुहम्मदले बद्रको युद्धमा प्राप्त गरेको विजयको...