प्रियंका ‘मिस वर्ल्ड’को उत्कृष्ट २५ मा प्रवेश
शुक्रबार, ११ फागुन २०८०, १० : ३६
काठमाडौँ । विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी प्रियंकारानी जोशी उत्कृष्ट २५ भित्र पर्न सफल भएकी छन् । कूल ११७ प्रतियोगी सहभागी प्रतिस्पर्धामा ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् २०२३ मा राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यको विषयमा बनाएको भिडियोका २५ जना छनोट भएका हुन् ।
छानिएका प्रतियोगी सबै अव ‘हेड टु हेड च्यालेन्ज’मा पुगेका छन् । यसमा छनोट हुन सके सीधै अन्तिम १५ वा २० मा प्रवेश पाउनेछन् ।
‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा आज दिल्लीको भारत मण्डपमा आयोजना हुनेछ । यो ठाउँमा जी–२० सम्मेलन पनि आयोजना भएको थियो । मिस वर्ल्डको यो ७१ औं संस्करण हो । यसको फाइनल ९ मार्चमा मुम्बईमा आयोजना हुनेछ । प्रियंका मिस नेपाल २०२२ की विजेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण