काठमाडौँ । ७२ औँ ‘मिस वर्ल्ड’ भारतको तेलगांनामा जारी छ । ११० देशका प्रतियोगीबाट आफ्नो सांस्कृतिक पहिचान प्रस्तुतसँगै सुरु भएको प्रतियोगिताको ‘स्पोर्ट्स च्यालेन्ज’ शनिबार आयोजना भएको हो । जसमा इस्टोनियाकी एलिस...