आईसीसी विश्वकप लिग-२ क्रिकेट
नेपालले छैटौँ विकेट गुमायो, भीम शून्य रनमा आउट
आइतबार, १३ फागुन २०८०, ११ : ३७
ठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ । शून्य रन बनाएका भीम शार्की आउट भएका हुन् ।
उनी बास डी लिडेको बलमा खराब सट खेल्दै बोल्ड हुन पुगे । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नेपालले २९.३ ओभरमा ६ विकेटको क्षतिमा ९४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण