सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आज कुन विदेशी मुद्राको मूल्य कति ?

सोमबार, १४ फागुन २०८०, ०५ : ५४
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । आज फागुन १४ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.०१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.६७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२७ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८४ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप