माग पूरा गर्न दबाब
मिटरब्याज पीडितको भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी जुलुस (फोटोफिचर)
बिहीबार, १७ फागुन २०८०, १५ : ३२
काठमाडौँ । मिटरब्याज पीडितहरूले बिहीबार राजधानीमा सिट्ठी जुलुस निकालेका छन् । पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी बजाउँदै जुलुस निकालेका हुन् ।
‘मिटरब्याज विरुद्ध न्याय मार्च’ गर्दै हिँडेरै काठमाडौँ आइपुगेको पीडितहरुको विभिन्न ६ बुँदे माग अघि सारेका छन् ।
उनीहरूको माग सम्बोधनको प्रयासस्वरुप सरकारसँग वार्ता भएपनि सहमति जुट्न सकेको छैन। माग पूरा नभए पनि पीडितहरूले आन्दोलन जारी राखेका छन् । मिटरब्याज पीडितले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् ।
_xuLuVks17c.jpg)
_bEZ9o0AEyj.jpg)
_5RKqbGE37N.jpg)
_dfHteC0tmp.jpg)
_EsY7BlsJnL.jpg)
_7CSdgoJk3x.jpg)
_uvpfmwmTVe.jpg)
_Jtcb9cSkic.jpg)
_HVIy9kbfuC.jpg)
_qQMKjlV7zw.jpg)
_uEIExKa7K7.jpg)
_r9TiFwta2A.jpg)
_TGWA2dLltg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण