नेपालपे बाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका
काठमाडौँ । नेपाल पेबाट क्यूआर स्क्यान गरेर बिगमार्टमा भुक्तानी गर्दा एकथान हिरो स्कुटर जित्न सकिने भएको छ । कम्पनीहरुबिच भएको सम्झौताअनुसार सेवाग्राहीले वस्तुको खरिदपछि नेपालपे बाट पोखरमा खुलेको बिगमार्टका नयाँ स्टोरमा रकम भुक्तानी गर्दा स्कुटर जित्न सकिने भएको हो ।
यो अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ्ग स्टोरहरुमा फाल्गुन १९ देखि चैत १७ गनेसम्मका लागि उपलब्ध रहेको बताइएको छ । पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा ७५० रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको क्यूआरमार्फत भुक्तानी गर्दा यो अवसर पाउने बताइएको छ ।
ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, अधिकांश विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपाल पेबाट क्यूआर गर्न सक्नेछन् । नेपाल पे नेशनल पेमेन्ट स्वीच अन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण