राजनीति
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवासमा
सोमबार, २१ फागुन २०८०, ११ : ४९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जाने भएका छन् । शीतलनिवास स्रोतका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्न आउन लागेको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । नयाँ गठबन्धनसँगै आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठनको तयारी गरेको छ । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री शीतलनिवास जान लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण