नयाँ समीकरण
नयाँ गठबन्धनको बैठकबाट ओली बाहिरिए, रविसहित छलफल जारी
सोमबार, २१ फागुन २०८०, १२ : २१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ गठबन्धनको बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसेको थियो ।
अध्यक्ष ओली बाहिरिए पनि रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरूबिच छलफल जारी रहेको छ । बैठकमा आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सहमति भएको छ । माओवादी नेता दीनानाथ शर्माका अनुसार बिना विभागीय मन्त्रीहरू समावेश गरेर भए पनि आजै नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण