सर्लाहीबाट अपहरित ४ वर्षीय बालकको उद्धार, आरोपी पक्राउ
बिहीबार, २४ फागुन २०८०, १२ : ४५
काठमाडौँ । सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–२ स्थित सङ्ग्रामपुरबाट अपहरणमा परेका बालकको प्रहरीले उद्धार गरेको छ । बुधवार कुरकुरे किन्न गएका ४ वर्षीय अङ्कित कुमार राम अपहरणमा परेका हुन् ।
अपहरणमा संलग्न भारतको सितामढी घर भएका २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले रातोपाटीलाई बताए । आरोपीबिरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण