मन्त्री श्रेष्ठलाई चिनियाँ राजदूतको बधाई
बिहीबार, २४ फागुन २०८०, १६ : १८
काठमाडौँ । चिनियाँ राजदूत चेन सोङले नवनियुक्त पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । राजदूत सोङ बिहीबार मन्त्री श्रेष्ठको कार्यालयमा पुगेर भेट गरेका हुन् ।
चिनियाँ राजदूतले मन्त्रीले श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । भेटमा दुईबिच दुई देशबिचको सहकार्यको विषयमा छलफल भएको थियो ।
आज बिहानै भारतीय राजदूत नवीन श्रीवस्तवले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण