फोटोफिचर
राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता, तस्बिरमा हेर्नुहोस्
सोमबार, २८ फागुन २०८०, ११ : ३७
काठमाडौँ । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
हेरौ तस्बिरहरु :
_KdgWHgWXzI.jpg)
_EzzH4NsAP6.jpg)
_N5hlk4oF4L.jpg)
_kDBasnNcT6.jpg)
_Ejp1jMp9o2.jpg)
_B6vJYW0HIt.jpg)
_zzTERx97wJ.jpg)
_ByzdqgsMRC.jpg)
_v0LoKdsAmI.jpg)
_7fAgxb5hLw.jpg)
_4AXd88UFSG.jpg)
_d6ZDrlXub5.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण