सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल र ४ देशका डाइरेक्टर जनरलसहितका स्टाफबिच शिष्टाचार भेट

सोमबार, २८ फागुन २०८०, १५ : ५०
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सका डाइरेक्टर जनरल, स्टाफ अधिकृत, समन्वय अधिकृत तथा क्याडेटहरूले शिष्टाचार भेट गरेका छन् । सोमबार उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलसमक्ष शिष्टाचार भेट गरेका हुन् ।

उनीहरु नेपाली सेनाको  निमन्त्रणामा युथ एक्सचेन्ज प्रोग्राम (वाइपी) मा सहभागी हुन नेपाल आएका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप