धितोपत्र बोर्डको नेतृत्वका लागि १९ जना भिड्दै, को-को छन् प्रतिस्पर्धामा ? (सूचीसहित)
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् । धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले १५ दिनको म्याद दिएर आवेदन माग गरिएकोमा बुधबारसम्ममा १९ जनाएको आवेदन परेको हो ।
२०८० फागुन १६ गतेदेखि जारी आवेदनको अन्तिम मिति फागुन ३० गते (आज) सकिएको छ ।
अर्थ मन्त्रालय स्रोतले उपलब्ध गराएको सूचना अनुसार बोर्डको अध्यक्षका लागि बीमा प्राधिकरण ( पहिलाको बीमा समिति) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँदेखि कृष्ण बहादुर कार्कीसम्मले आवेदन हालेका छन् ।
को-को छन् प्रतिस्पर्धामा ?
१.चिरञ्जीवी चापागाईँ
२.कृष्णराज पोखरेल
३.सन्तोष नारायण श्रेष्ठ
४.डा.नवराज अधिकारी
५. डा.गोपाल प्रसाद भट्ट
६.निरज गिरी
७.डा.केशव प्रसाद श्रेष्ठ
८.कृष्णबहादुर अधिकारी
९.डा.रघुराज काफ्ले
१०.मुक्तिनाथ श्रेष्ठ
११.प्रविन पन्दाक
१२.सूर्य प्रसाद अधिकारी
१३.रामदेव यादव
१४.सीताराम थपलिया
१५.डा.विमल कुमार तिवारी
१६.रामकृष्ण खतिवडा
१७.खगेन्द्र कटुवाल
१८.मुक्ति अर्याल
१९.कृष्णबहादुर कार्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण