तरकारी, फलफूल तथा कोल्ड स्टोर व्यवसाय १५ दिनभित्र दर्ता गर्न महानगरको निर्देशन
शुक्रबार, ०२ चैत २०८०, ०९ : ३२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरक्षेत्र भित्र सञ्चालनमा रहेका तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायलाई १५ दिन दर्ता गर्न निर्देशन दिएको छ ।
यस अवधिमा दर्ता भई सोको विवरण काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागमा पेस गर्न व्यवसायीलाई आग्रह गरिएको हो ।
सूचनाको उल्लङ्घन गरी दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको पाइएमा नियमानुसार कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण