माओवादी स्थायी समिति बैठक सुरू
शुक्रबार, ०२ चैत २०८०, १३ : ५९
काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । नयाँ विधान परिमार्जन, नेताहरूको कार्यविभाजन, समसामयीक राजनीति विषयमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।
फागुन १६ गते बसेको बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्जहरूको जिम्मेवारी तोकेको थियो । आजको बैठकले बाँकी पदाधिकारी, स्थायी समिति सदस्यहरूको जिम्मेवारी तोक्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण