बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

समाजवादी मोर्चा र विचार मिल्ने पार्टीसँग एकताका लागि प्रस्ताव तयार

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले समाजवादी मोर्चा र विचार मिल्ने पार्टीसँग एकताका लागि प्रभावकारी पहल गर्ने प्रस्ताव तयार गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले प्रस्ताव तयार...