सीबीआईएल सेक्युरिटिजद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बुधबार, ०७ चैत २०८०, १७ : ००
काठमाडौँ । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सीबीआईएल सेक्युरिटिजले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
जस अन्तर्गत दुई दिने पुँजीबजार सम्बन्धी तालिम प्रदान गरिएको कम्पनीको भनाइ छ । पुँजीबजारमा युवाहरूको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतलीसडकमा बि.बि.ए. प्रथम वर्ष र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई चैत्र ६ र ७ गतेका दिन पुँजीबजारको आधारभूत ज्ञान सम्बन्धी तालिम प्रदान गरेको हो ।
नेपाल धितो पत्र बोर्ड बाट अनुमति पत्र प्राप्त धितो पत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरूलाई धितो पत्र कारोबार सेवा दिँदै आइरहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण