मनमायाको ‘तिम्रो मायाको सागर’मा विमल र करुणाको अभिनय
आइतबार, ११ चैत २०८०, ०८ : ५२
काठमाडौँ । नेपाल सरकारकी सहसचिव मनमाया पङ्गेनी भट्टराईको गीत ‘तिम्रो मायाको सागर’ सार्वजनिक भएको छ । भावना म्युजिक सोलुसनबाट सार्वजनिक गीतमा भट्टराईकै शब्द, सङ्गीत छ । कमल सौरागको संगीतमा तयार भएको गीतमा उनलाई स्वरमा सङ्गीकार कमले नै साथ दिएका छन् ।
गीतको भिडियोमा विमल अधिकारी र करुणा कार्कीको अभिनय छ । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।मुस्ताङ, पोखरा लगायतका रमणीय स्थानमा भिडिओ छायाङ्कन गरिएको छ ।
गीतसङ्गीतमा आफ्नो अत्यधिक रुचि भएर पनि कार्य व्यस्तताकै कारण गायन पाटो ओझेलमा रहेको गायिका भट्टराई बताउँछिन् । अबको दिनमा भने गीतसङ्गीतमा सक्रिय रहन उनको योजना रहेको छ । उनी ‘इन्टेग्रिटी आइकन नेपाल २०२१’ सम्मानित कर्मचारी समेत हुन् । हाल योजना आयोगमा रहेकी उनी यसअघि नवलपरासी पूर्वको सीडीओ थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण