सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुस् तराईका जिल्लाको होली
पर्व

तस्बिरमा हेर्नुस् तराईका जिल्लाको होली

सोमबार, १२ चैत २०८०

बुटवल । तराईका जिल्लामा एक–आपसमा अबिर टीका लगाएर होली पर्व मनाइँदै छ । पहाडी जिल्लामा आइतबार मनाइएको होली पर्व तराईका जिल्लामा सोमबार मनाइँदै छ । 

लुम्बिनी प्रदेशका तराईका जिल्ला रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दियामा सोमबार होली पर्व मनाइँदै छ । होली पर्वका अवसरमा सोमबार तराईका जिल्लामा सरकारले सार्वजनिक बिदा पनि दिएको छ । प्रदेश प्रहरी कार्यालय लुम्बिनीले होलीमा लोला हान्ने तथा अमर्यादित कार्य गर्ने व्यक्तिलाई नियन्त्रणमा लिने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया