सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठकको मिति सारियो

बुधबार, १४ चैत २०८०, १८ : २०
बुधबार, १४ चैत २०८०

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठकको मिति सारिएको छ । संसद् सचिवालयले बुधबार सूचना टाँस गरेर राष्ट्रियसभा बैठकको मिति सारिएको जानकारी दिएको हो ।

बिहीबारका लागि बोलाएको बैठक शुक्रबार सारिएको राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए । अब राष्ट्रियसभा बैठक शुक्रबार अपराह्न १:१५ बजे बस्ने छ । 

r

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप