टी–२० क्रिकेट
सागर ढकालले लिए आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट
शुक्रबार, १६ चैत २०८०, १३ : ४९
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट लिएको छ । आयरल्यान्डको दोस्रो विकेट सागर ढकालले लिएका हुन् । उनले आयरल्यान्ड ‘ए’ का तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्मिकललाई एलबीडब्लूको धरापमा पारेका थिए ।
पेभेलियन फर्किनुअघि केड कार्मिकलले २९ बलमा एक छक्का र चार चौकाको मद्दतले ३८ रन बनाएका थिए । १०औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा आयरल्यान्डले ९० रन बनाएको छ । नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण