नेपाल ‘ए’ लाई पहिलो सफलता
शनिबार, १७ चैत २०८०, १३ : २१
काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले पहिलो सफलता हात पारेको छ । सागर ढकालले नेपाललाई विकेट दिलाएका हुन् ।
जेम्स म्याकोलम २६ रन बनाएर क्याच आउट भए । उनले १३ बलमा ३ चौका र २ छक्का हिर्काए ।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४ ओभरमा १ विकेटको क्षतिमा ३९ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026