सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सागरलाई तेस्रो सफलता

शनिबार, १७ चैत २०८०, १३ : ४०
शनिबार, १७ चैत २०८०

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले तेस्रो सफलता हात पारेको छ । सागर ढकालले नेपाललाई लगातार तेस्रो विकेट दिलाएका हुन् ।

स्टेफन डोहेनी ४ रन बनाएर ढकालको बलमा बोल्ड भए । यसअघि ढकालले ओपनरद्वय रस अदिर र जेम्स म्याकोलमलाई आफ्नो शिकार बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ८.१ ओभरमा ३ विकेटको क्षतिमा ६४ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप