शर्राफले दिलाए नेपाललाई छैटौँ सफलता
शनिबार, १७ चैत २०८०, १४ : २५

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले छैटौँ सफलता हात पारेको छ । पवन शर्राफले नेपाललाई छैटौँ सफलता दिलाएका हुन् ।
गेरेथ डेलनी १० रन बनाएर लोकेश बमद्वारा क्याच आउट भए । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले १५.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन