नेपालले तेस्रो विकेट गुमायो
शनिबार, १७ चैत २०८०, १५ : ४३

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले तेस्रो विकेट गुमाएको छ । देव खनाल ४७ रन बनाएर आउट भएका हुन् ।
उनले २५ बलमा ७ चौका प्रहार गरे । नेपालले ८.४ ओभरमा ३ विकेटको क्षतिमा ११० रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा
-
बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
-
बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन
-
एमआरपी कार्यान्वयनमा कडाइ, सुरुमा विरोध भए पनि लागू गर्दै छन् व्यापारी
-
वीरगञ्जस्थित बाल उद्यान अब शङ्खधर साख्वः उद्यान
-
किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’