नेपालले पाँचौँ विकेट गुमायो
शनिबार, १७ चैत २०८०, १६ : ००
काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले पाँचौँ विकेट गुमाएको छ । आरिफ शेख १४ रन बनाएर आउट भएका हुन् ।
उनले १० बलमा एक चौका र एक छक्का हिर्काए । नेपालले ११.५ ओभरमा ५ विकेटको क्षतिमा १३३ रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण