आजदेखि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुग्यो
सोमबार, १९ चैत २०८०, ०९ : ०१
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ बढाएको छ । यससँगै सोमबारदेखि काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ ।
निगमका अनुसार भारतबाटै पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएसँगै आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य भने हाललाई यथावत् राखिएको आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
कहाँ कति मूल्य हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण