एनआरएनएको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर भएको सर्वोच्चको फैसलामा के छ ? (पूर्णपाठसहित)
काठमाडौँ । गैरआवासीय नेपाली संघको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर भएको छ । सर्वोच्च अदालतले एनआरएनएको दुईवटा महाधिवेशनलाई अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थाबाट नयाँ प्रक्रिया सुरु गर्न आदेश दिएको हो ।
सर्वोच्चले बुधबार जारी गरेको संक्षिप्त फैसलामा ०७८ माघ १ मा सम्पन्न ८१ औँ बैठकले गरेको उच्चस्तरीय समितिलाई यथावत राख्दै संघको मर्म र उद्देश्य अनुरुप संघको सदस्यता, महाधिवेशन प्रतिनिधि छनौट, निर्वाचन वा अधिवेशन आयोजनाको गर्न उपयुक्त हुने र सोहीअनुसार एकताको महाधिवेशन गर्न भनिएको छ ।
संघको १० औँ महाविधेशनबाट बद्री केसी, कुल आचार्य र रविना थापा तथा छुट्टै महाधिवेशन गरेर विनोद कुँवर अध्यक्ष बनेका थिए । यसैगरी ११ औँ महाधिवेशनबाट बद्री केसी अध्यक्ष निर्वाचित भएको भनिएपनि विवादमा तानिएको थियो । बद्रीको विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले आरके शर्माको नेतृत्वमा अर्को कार्यसमिति समेत बनाएको थियो ।
संक्षिप्त फैसलाको पूर्णपाठ हेर्नुहोस् :





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण