बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा

काठमाडाैँ । कोशीका मुख्यमन्त्री केदार कार्की रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् । उनी बिहीबार बिहान प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै रिट बोकेर...